नियम ८८
खारेजी र बचाउ
: (१) श्रम नियमावली, २०५० र चिया बगान सम्बन्धी नियमावली, २०५० खारेज गरिएको छ।
(२) उपनियम (१) बमोजिम खारेज गरिएका नियमावलीहरू बमोजिम  भए गरेका काम कारबाहीहरु यसै  नियमावली बमोजिम  भए गरेको मानिनेछ।